FAQs Complain Problems

मेल्लेख गाउँपालिकाका सुचना समाचारहरु अब अडियो नोटिस बोर्डबाट सुन्न सक्नुहुनेछ, सुन्नको लागी १६१८०९७०७०७०१ डायल गर्नुहोला ।

मेल्लेख गाउँपालिकाले सुचना तथा समाचारहरु सहज रुपमा आफ्नै घर,टोल बाटै सुन्न सक्ने व्यवस्था सहित अडियो नोटिस बोर्ड संचालनमा ल्याएको छ।सुचना तथा समाचारहरु सुन्नको लागी १६१८०९७०७०७०१ डायल सुन्न सक्नुहुनेछ ।

आर्थिक वर्ष: