FAQs Complain Problems

५०% अनुदानमा किबिका विरुवा बितरण सम्बन्धि सुचना

मेल्लेख गाउँपालिका कृषि शाखाबाट ५०% अनुदानमा किबिका विरुवा बितरण गर्ने कार्यक्रम रहेको हुदा  व्यावसायिक किबि खेती गर्न चाहाने कृषकले अनुदानमा लिन चाहेका विरुवाको विवरण सम्बन्धित वडाको सिफरिस अनुसार टिपाई दिनुहोला।

आर्थिक वर्ष: