सूचना तथा समाचार :
फेसबुक Feeds
सेवाहरु


१. निवेदन
२. गा.पा. बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. मृतकसँगको नाता प्रमाणित गर्नु परेमा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
४. हकवालाहरूको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
५. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
६. रित पूर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का
७. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २।२ प्रति
८. पेन्सनरको हकमा पेन्सन पट्टाको प्रतिलिपि


१ सम्बन्धित को निबेदन
२ उमेर खुल्ने जन्म दर्ता वा प्रमाणीत कागजात
३ तोकिएको दस्तुर तिरेको रसिद
४ अभिभावक मेल्लेख गा.पा.मा बसोबास प्रमाणीत गर्ने कागजात


१.निबेदन पत्र |
२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता |
३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र |
४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र |
५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |
६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |


१.निबेदन पत्र |
२.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी |
३.पति पत्नीको नागरिकताको प्रतिलिपी|
४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |


१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी |
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण|
३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने |
४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र |
५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी |
६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |


१.निबेदन पत्र |
२.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी|
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |