FAQs Complain Problems

समाचार

मेल्लेख गा.पा-२ ऋषिदह

Read More

मेल्लेख गा.पा-१ ऋषिदह

Read More

मेल्लेख गा.पा-६ डाँफे ताल

Read More

जनमत

संक्षिप्त परिचय

नेपाल सरकारले २०७३ साल फागुन २२ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार साविकका ऋषिदह, ठाँटी, कुस्कोट, विन्धेवासनी, शोडषा, नन्देगडा र हात्तिकोट गाविस समेटी सुन्दरभूमि १५⁄२० क्षेत्र हाल मेल्लेख गाउँपालिका हुन पुगेको छ । १५⁄२० क्षेत्र राणाशासन कालमा हालको डोटी जिल्ला गौडामा अड्डा स्थापनागरी अछामबाट कुत र सिरतो (वालि वा कर) उठाउन विभिन्न क्षेत्रबाट सजिलो होस् भनेर कोटा तोकिएको थियो । हाम्रो क्षेत्रबाट १५⁄२० तिरो तिर्नुपर्ने भएकोले यस क्षेत्रलाई १५⁄२० भनिएको हो । मेल्लेख भन्ने शब्द यहाँ पूरै डाँडाभरी मेलैमेलका रुखहरु भएकाले यसलाई मेलरुख भन्ने गरिन्थ्यो । मेलरुखको अपभ्रम्स भएर यस ठाउँको नाम मेल्लेख

जनप्रतिनिधि

अध्यक्ष
9851193422
lokbohara74@gmail.com
उपाध्यक्ष
9868844168

सेवाहरु

सेवा प्रकारः- मूत्यु दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता |
३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र |
४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र |
५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |
६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |

सेवा प्रकारः- सम्बन्ध विछच्छेद
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी |
३.पति पत्नीको नागरिकताको प्रतिलिपी|
४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |

सेवा प्रकारः- बसाईसराई दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी |
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण|
३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने |
४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र |
५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी |
६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी|
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |

जानकारी